अपडेट : अम्लेखगञ्जमा हात्तीको आक्रमणबाट घाईते महिलाको मृत्यु
बारा–बाराको जीतपुरसिमरा २१ अम्मेखगञ्जमा जंगली हात्तीको आक्रमणमा परि घाईते भएकी महिलाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट घाईते भएकी स्थानीय रुकैदा खातुनको उपचारको क्रममा मृत्यु भएको हो । उनको सिमरास्थित अल्पाईन अस्पतालका लागि ल्याईएको थियो । नेपाल आयल निगम अम्लेखगञ्ज डिपोको पार्किङ पछाडी घाँस काट्न जंगलमा पुगेकी महिलालाई हात्तीले आक्रमण गरेको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख … Continue reading अपडेट : अम्लेखगञ्जमा हात्तीको आक्रमणबाट घाईते महिलाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed