यौन दुर्व्यवहारको आरोप लागेको वडा अध्यक्ष श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी

बारा–यौन दुर्व्यवहारको आरोप लागेका बाराको निजगढ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजु भनिने राजन श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । स्थानीय एक किशोरीले वडा अध्यक्ष श्रेष्ठ विरुद्ध मंगलबार किटानी जाहेरी दर्ता गराएकी थिईन् । त्यसअघि ती किशोरीकी आमाले निवेदन दर्ता गएदेखि वडा अध्यक्ष श्रेष्ठ सम्पर्क विहीन भएका थिए । वडा अध्यक्षको … Continue reading यौन दुर्व्यवहारको आरोप लागेको वडा अध्यक्ष श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी