माेटरसाइकल राेक्न खाेज्दा झापामा प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार
झापा । इलाका प्रहरी कार्यालय, झिलझिलेका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालमाथि आक्रमण भएको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित याङया चोकमा तीनजनाको समूहले प्रहरी निरीक्षक कटवालमाथि धारिलो हतियार प्रहार गरेका हुन् । आक्रमणबाट कटवालको टाउकोमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, कटवाल नेतृत्वको टोलीले राजमार्गमा रोक्न खोज्दा उनीहरुले बन्चरो … Continue reading माेटरसाइकल राेक्न खाेज्दा झापामा प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed