तेस्रो निजगढ नगरस्तरिय चौतारा भेट्रान्स फुटबल प्रतियोगिता सुरु

बारा–बाराको निजगढ–७ योजनामा निजगढ नगरस्तरिय चौतारा भेट्रान्स फुटबल भेट्रान कप सुरु भएको छ । चौतारा युवा क्लब निजगढ ७ को आयोजनामा बुधवारदेखि शुरु भएको भेट्रान फुटबल प्रतियोगितामा निजगढ–३ सिंगौलको लालिगुँराश युवा क्लबले विजयी सुरुवात गरेको छ । लालिगुँराशले निजगढ–९ को सनराइज युवा क्लव २÷१ गोलमा पराजित गर्दै विजयी शुरुवात गरेको हो । लालिगुँराशको लागि दुबै … Continue reading तेस्रो निजगढ नगरस्तरिय चौतारा भेट्रान्स फुटबल प्रतियोगिता सुरु