मौन अवधिमा गठबन्धनलक्षित ‘फेक समाचार’ भाइरल !

काठमाडौं-प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्या विभिन्न सञ्चार माध्यमहरुको ‘फेक’ समाचारको कटिङ भाइरल बनेका छन् । सत्तारुढ गठबन्धनलाई लक्षित गर्दै नयाँ पत्रिका, अनलाइन खबर, सेतोपाटीलगायत मिडियामा प्रेसित समाचारजस्तै देखिने गरी नक्कल गरी फेक समाचार तयार गरिएको हो । ‘गठबन्धनमा दरार आएको’, ‘माओवादीलाई सहयोग नगर्न कांग्रेसले आन्तरिक सर्कुलर गरेको’ जस्ता फेक समाचारहरु सञ्चारमाध्यममा प्रेसितजस्तो हुबहु देखिने … Continue reading मौन अवधिमा गठबन्धनलक्षित ‘फेक समाचार’ भाइरल !