skip this hetauda tech

क्रिकेटर मेहबुब र आदिल पक्राउ

600 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं– क्रिकेटर महबुब आलम र आदिल अन्सारी पक्राउ परेका छन् ।

स्पट फिक्सिङ गरेको आरोपमा राष्ट्रिय क्रिकेट टिमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म भएको नेपाल टी-२० लिमा स्पट फिक्सिङ गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

nijgadh-supermart-adz1200-630