skip this farak Kura Pravakar

स्वास्थ्य चौकीमा एक दशकदेखि नेतृत्व गरेका दिनेश परियार भन्छन्–गाँउमा सेवा गर्न पाउँदा गर्व लाग्छ

195 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बाराको निजगढ–११ रतनपुरस्थित रतनपुरी स्वास्थ्य चौकी भवन आकर्षक छ, त्यहाँको सेवाबाट स्थानीयको जनस्वास्थ्यको स्तर उकासिएको छ ।

आजको यो अवस्थामा आईपुग्न एक पात्रको भूमिका महत्वपूर्ण छ, उनी हुन्–दिनेश परियार । ११ वर्षअघि रतनपुरी आएका दिनेशले देखेका सपना एकपछि अर्को गर्दै सफल भएको छ ।

स्वास्थ्य चौकीको इन्चार्जका रुपमा निभाएको भूमिका र देखेका सपनाका विषयमा केन्द्रित भएर फरक नेपाल डट कमका लागि पत्रकार महेश्वर अधिकारीले भिडियो संवाद गरेका छन् ।

हेर्नुस् भिडियो :

nijgadh-supermart-adz1200-630