skip this hetauda tech

राष्ट्रिय बिमा कम्पनीद्वारा विभिन्न पद पदपूर्तिका लागि दरखास्त आह्वान

807 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । राष्ट्रिय बिमा कम्पनी लिमिटेडमा विभिन्न पद पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ । आज एक सूचना प्रकाशित गर्दै कम्पनीले आवेदन आव्हान गरेको ।

योग्यता पुगेका नेपाली नागरिकहरूले आगामी चैत २३ गतेभित्र आवेदन पेस गर्न कम्पनीले आग्रह गरेको छ । दोब्बर दस्तुर बुझाएर चैत ३० सम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

सूचना :

nijgadh-supermart-adz1200-630