नेपाली रेल वैशाखदेखि दैनिक चारपटक सञ्चालन हुने
जनकपुर । दैनिक दुईपटक कुर्था-जनकपुरधाम-जयनगर सञ्चालन हुने नेपालको एक मात्र रेलवे सेवा आगामी वैशाखदेखि दैनिक चारपटक सञ्चालन हुने भएको छ । यात्रुहरूको चाप तथा नेपाल रेलवेको कम्पनीको घाटा कम गर्ने उद्देश्यले आगामी १ वैशाखदेखि रेल चारपटक सञ्चालन गर्ने तयारी भएको कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । रेलवे कम्पनीको १ वैशाखदेखि बिहानको प्रथम सेवा कुर्थाबाट बिहान … Continue reading नेपाली रेल वैशाखदेखि दैनिक चारपटक सञ्चालन हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed