अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस : जीतपुरमा अर्थमन्त्री महतले गरे सञ्जीवनी बाटिका उद्घाटन
बारा–बाराको जीतपुरसिमरा–७ स्थित सञ्जीवनी बाटिकाको भवन आईतबार उद्घाटन गरिएको छ । ३३ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर जेष्ठ नागरिक बृद्धाआश्रमको संरक्षणको लागि स्थापना गरिएको सञ्जीवनी बाटिकाको भवन अर्थमन्त्री प्रकाश शरण महतले उद्घाटन गरेका हुन् । पूर्व मन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुला मन्सुर अध्यक्ष रहको सञ्जीवनी बाटिका उद्घाटन समारोहमा अर्थमन्त्री प्रकाश शरण महत, … Continue reading अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस : जीतपुरमा अर्थमन्त्री महतले गरे सञ्जीवनी बाटिका उद्घाटन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed