फेक समाचार भाइरल बनेपछि कांग्रेस–माओवादीको संयुक्त वक्तव्य
काठमाडौं-अनलाइन मिडियाको दुरुपयोग गरी सत्ता गठबन्धनलाई लक्षित भ्रामक समाचारहरू सामाजिक सञ्जालमा भाइरल बनेपछि नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालयका मुख्य सचिवहरूले संयुक्त वक्तव्य जारी गरेका छन् । दुई पार्टीले नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरूमा प्रेषित सूचनाप्रति दुवै पार्टीको … Continue reading फेक समाचार भाइरल बनेपछि कांग्रेस–माओवादीको संयुक्त वक्तव्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed