काठमाण्डौं–नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँले साउदीमा निःशुल्क पढ्न जान काठमाण्डौं आएका मुस्लिम विद्यार्थी अलपत्र परेको बताएकी छिन् । प्रतिनिधि सभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सांसद मियाँले शिक्षा मन्त्रालयबाट लिनुपर्ने एनओसी पेपर नपाउँदा विद्यार्थी बेखर्ची भएर अलपत्र परेका बतएकी हुन् । संसदमा पहिलो पटक बोलेकी मियाँले शिक्षा मन्त्रीले ठोस निर्णय दिन नसक्दा विद्यार्थीले … Continue reading शिक्षा मन्त्रीले ठोस निर्णय दिन नसक्दा मुस्लिम विद्यार्थीले साउदीमा निःशुल्क पढ्न जान पाएनन् : सांसद कल्पना मियाँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed