लोकसेवा तयारी कक्षा निःशुल्क पढाउँदै कोल्हवी नगरपालिका
कोल्हवी-बाराको कोल्हवी नगरपालिकाले नगरवासीलाई लोकसेवा तयारी निःशुल्क पढाउन सुरु गरेको छ । २२ जेठबाट नायव शुब्बा/सहायक पाँचौ र खरिदार/सहायक चौथोको तयारी कक्षा दिन सुरु गरेको हो । तयारी कक्षाको कोल्हवी नगरपालिको प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारी उद्घाटन गरेका थिए ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed