सरकारी सेवामा आवद्ध नर्सहरुकाे संघ नेपालद्वारा स्वास्थ्य मन्त्री र राज्य मन्त्रीलाई ज्ञापन

वि.सं.२०७९ माघ ९ सोमवार २०:४४
2.69K
shares

काठमाडौ-सरकारी सेवामा आवद्ध नर्सहरुकाे संघ नेपालले स्वास्थ्य मन्त्री र राज्य मन्त्रीलाई ज्ञापन बुझाएको छ ।
स्वास्थ मन्त्रालयमा पुगेर स्वास्थ्य मन्त्री पदम गिरि र स्वास्थ्य राज्य मन्त्री डा. तोसिमा कार्किलाई बधाई दिदै ज्ञापन पत्र बुझाएको हाे ।
संघकी अध्यक्ष कल्पना श्रेष्ठको नेतृत्वमा पुगेकाे टाेलीले ७ बुदे ज्ञापनपत्र बुझाएकाे हाे । टाेलीमा संघकी उपाध्यक्ष रमिला चाैलागाइ, महासचिव राजकुमारी ज्ञवाली, सदस्य भगवती भण्डारी, पुर्णिामा शाक्य र सरिता लामिछाने सहभागी थिए ।
ज्ञापनपत्र

वि.सं.२०७९ माघ ९ सोमवार २०:४४