बलात्कारकाे आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ
काठमाडौं ।बलात्कारको आरोप लागेका एमालेका सांसद मोहन बानियाँ पक्राउ परेका छन् । सांसद बानियाँलाई नेपालगञ्जस्थित एयरपोर्टबाट पक्राउ गरिएको बाँके जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो । पीडित महिलाले सांसद बानियाँविरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी … Continue reading बलात्कारकाे आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed