रुपन्देहीमा युवतीको रहस्यमय मृत्यु, श्रीमान् पक्राउ
बुटवल । रुपन्देहीको तिलोत्तमामा एक महिलाको रहस्यमय मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–२ ड्राइभर टोल बस्ने २९ वर्षीया अनिता क्षेत्री टण्डनको रहस्यमय मृत्यु भएको हो । उनको माइती पक्षले भने अनिताको हत्या भएको आरोप लगाएको छ । बुधबार राति सवा १० बजे घरमै अनिताको शव फेला परेको थियो । अनिताको हत्या भएको भन्दै माइती पक्षले … Continue reading रुपन्देहीमा युवतीको रहस्यमय मृत्यु, श्रीमान् पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed