जीतपुरको निर्वाचन कार्यालयमा वडा अध्यक्ष गुप्ताले लगाए ताला, कार्यालयमै थुनिए कर्मचारी

काठमाडौं-जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताले बारा क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयमा तालबन्दी गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पुर्व सध्यामा वडा अध्यक्ष गुप्ताले आज निर्वाचन अधिकृतको कार्यालयको ताला लगाएका हुन् । जीतपुरका केहि स्थानीयसहित उपमहानगरपालिका पुगेका गुप्ताले मुख्य गेटमै ताला लगाएपछि निर्वाचन अधिकृत कार्यालयमै थुनिएका छन् । गुप्ताले … Continue reading जीतपुरको निर्वाचन कार्यालयमा वडा अध्यक्ष गुप्ताले लगाए ताला, कार्यालयमै थुनिए कर्मचारी