यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका अटाएका बाराका उम्मेदवार

बारा–प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको सूची सार्वजनिक भएको छ । सूचीअनुसार बाराका दुई जना नाम बन्दसूचीका अटाएको पाईएको छ । दलित र मुस्लिम कलस्टरमा उनीहरु अटाएका हुन् । दलित कलस्टरमा बाराको निजगढकी अन्जु नेपालीको नाम चौथो नम्बरमा रहेको छ । यो सूचीमा पहिलो नम्बरमा विष्णुमाया विक रहेकी छिन् । दोस्रोमा नीता … Continue reading यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका अटाएका बाराका उम्मेदवार