निजगढ कार्यपालिका लक्षित कोष : ६५ लाख बजेटबाट २३ वटा योजना तथा कार्यक्रम सञ्चालन

बारा–निजगढ नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को कार्यपालिका लक्षित कोष शिर्षकमा ६५ लाख बजेटबाट २३ थरी योजना तथा कार्यक्रम भएको छ । बजेटको अधिकांश रकम तालिममा खर्च गरिएको छ । महिला हिंसा न्यूनीकरण, नेतृत्व विकास, सिलाई कटाई, बाध्यबाधन संगित, बेमौसमी फूल खेती, क्रिस्टल माला बनाउने तालिममा झण्डै १६ लाख खर्च भएको छ । त्यसैगरि विद्यार्थीलाई पोशाक … Continue reading निजगढ कार्यपालिका लक्षित कोष : ६५ लाख बजेटबाट २३ वटा योजना तथा कार्यक्रम सञ्चालन