चराएर ल्याएर बाध्ने क्रममा माउतेलाइ हात्तीले आक्रमण गर्याे, उपचारका क्रममा ज्यान गयाे

बारा- पर्सा राष्ट्रिय निकुञ्जमा कार्यरत एक माउतेकाे हात्तीको आक्रमणमा परेर ज्यान गएको छ । रामभाेरीभाटा सेक्टर गडवालाइन पाेष्टस्थित हात्तीसारमा घरपालुवा हात्तीले आफ्नै माउतेलाइ शुक्रबार साढे ४ बजे आक्रमण गरेकाे प्रमुख संरक्षण अधिकृत (वार्डेन) अशाेक रामले जानकारी दिए । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका माउते जीतपुरसिमरा १५ का रमेश महराकाे वीरगन्जस्थित नारायणी बयाेधा अस्पतालमा उपचारका क्रममा … Continue reading चराएर ल्याएर बाध्ने क्रममा माउतेलाइ हात्तीले आक्रमण गर्याे, उपचारका क्रममा ज्यान गयाे