skip this farak Kura Pravakar

सहिद सप्ताह : नेपाल शिक्षक संघ बाराद्वारा कलैया अस्पतालका बिरामीलाई फलफूल वितरण

831 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- याे वर्षकाे सहिद सप्ताह आजबाट सुरु भएकाे छ ।

सहिद सप्ताहकाे पहिलो दिन नेपाल शिक्षक संघ जिल्ला कार्य समिति बाराको आयोजनामा प्रादेशिक कलैया अस्पतालका बिरामीहरुलाई फलफूल वितरण कार्यक्रम भएको छ ।

अस्पतालमा उपचारत ५७ जना विरामीलाई फलफूल वितरण गरिएको हाे ।

नेपाली काङ्ग्रेस बाराका सभापति राजेश राय यादव प्रमुख अतिथ्यतामा भएकाे कार्यक्रममा बारा क्षेत्र नं. ४ `ख´ समिति सभापति लोकेश सिंह, शिक्षक संघका अध्यक्ष राज किशोर सहनी, उपाध्यक्ष अनिला चौधरी, नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ३ `ख´ का सचिव नाजीर अंसारीलगायत नेताकार्यकर्ता एवम् शिक्षकहरुकाे उपस्थिति रहेकाे थियाे ।

nijgadh-supermart-adz1200-630