विद्युत सर्ट भएर निजगढ ४ को चारघरेमा एक घरमा आगलागी हुँदा तीन लाखको क्षति

बारा–बाराको निजगढ नगरपालिका वडा नं. ४ चारघरे टोलमा एक घरमा आगलागी भएको छ । स्थानीय हिराबहादुर तिमल्सिनाको घरमा साँझ पहुने ७ बजे विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट घरभित्र रहेका नगद २५ हजारसहित भाँडाबर्तन, लत्ताकपडा, फर्निचर, महत्वपूर्ण कागजात जलेर नष्ट भएको छ । आगो स्थानीयले घरेलु उपायबाट नियन्त्रणमा लिएका छन् । प्रहरी घटनास्थल … Continue reading विद्युत सर्ट भएर निजगढ ४ को चारघरेमा एक घरमा आगलागी हुँदा तीन लाखको क्षति