यस्तो देखियो नेकपा (एमाले) बाराको जिल्ला स्तरिय कार्यकता भेला (फोटो फिचर)

585 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बाराको कोल्हवीस्थित पाटी प्यालेसमा नेकपा नेकपा (एमाले) बाराको जिल्ला स्तरिय कार्यकता भेला आयोजना गरिएको थियो । भेलामा जिल्लाभरका अगुवा नेता–कार्यकर्ता सहभागि थिए ।
भेलामा सहभागि भएका अगुवा नेता–कार्यकर्तालाई पार्टीका माथिल्लो तहका नेताहरुले प्रशिक्षण दिए ।
पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश २ का इन्चार्ज रघुबिर महासेठ, प्रदेश सह इन्चार्ज लिला नाथ श्रेष्ठ प्रदेश अध्यक्ष ज्वाला कुमारी साह, प्रदेश सह इन्चार्ज अचुत मैनालीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा जिल्ला उपाध्यक्ष देवनारायण चौधरी, प्रदेश सांसद मोहमद् समिर लगायतले सम्बोधन गरेका थिए ।
जिल्ला अध्यक्ष बलबिर चौधरीको भएको कार्यक्रममा चयन गुरुङले गित गाउँदा कार्यकर्ता उठेर छमछमि नाचेका थिए । कार्यक्रमको एमाले निकट प्रेस चौतारीले बहिष्कार गरेको चर्चा चलेको थियो ।
हेर्नुस् तस्वीरहरु :

 

nijgadh-supermart-adz1200-630