ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा
काठमाडौँ । ग्याल्पो ल्होसारको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिइएको जनाएको हो । आदिवासी जनजातिले मनाउने ल्होसार पर्वमा पछिल्ला वर्ष सरकारले सार्वजनिक बिदा दिन थालेको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed