skip this hetauda tech

उपयुक्त समयमा रास्वपा सरकारमा आउन सक्छ– राजेन्द्र लिङ्देन

282 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले बताएका छन् ।आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै लिङ्देनले उपयुक्त समयमा रास्वपा सरकारमा आउन सक्ने बताएका हुन् ।

अध्यक्ष लिङ्देनले रास्वपालाई सरकारमा ल्याउन केही प्राविधिक समस्या रहेको बताएका छन् । ‘रास्वपालाई सरकारमा ल्याउनेबारे पनि छलफल भयो । उपयुक्त समयमा रास्वपा सरकारमा आउन सक्छ । केही प्राविधिक कुरा छन्,’ पत्रकारले सोधेको एक जिज्ञासामा लिङ्देनले भने ।

nijgadh-supermart-adz1200-630