रुपेश हत्या प्रकरण : ३५ दिन अघि बारामै गोली हानेर हत्या गर्ने भारतीय सुटर प्रयोग

बारा– गत ९ असोजमा बाराको पचरौता–६ लक्ष्मिनियास्थित पोखरी नजिक भारतीय युवक २२ वर्षिय अजित कुमार सिंहको गोली हानी हत्या भयो । भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहिया गाउँका सिंहको गोली हानी हत्या भएको थियो । गाउँकै २५ वर्षिय सुजित कुमार सिंहले उनलाई गोली प्रहार गरेका थिए । त्यसको ३५ दिनपछि बाराको सदरमुकाम कलैयामा बाल एकता … Continue reading रुपेश हत्या प्रकरण : ३५ दिन अघि बारामै गोली हानेर हत्या गर्ने भारतीय सुटर प्रयोग