निजगढका जनप्रतिनिधिमाथि लाग्यो गम्भिर आरोप, यौन दुर्व्यवहार भयो भन्दै प्रहरी कार्यालय पुगिन् किशोरी
काठमाण्डौं–बाराको निजगढ नगरपालिकाका एक जनप्रतिनिधिमाथि गम्भिर आरोप लागेको छ । निजगढ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजु भनिने राजन श्रेष्ठमाथि गाउँकै एक किशोरीले यौन दुव्यहार गरेको आरोप लगाएकी छिन् । दशैंको टिकाको दिन आफुमाथि यौन दुव्यवहार भएको भन्दै १५ वर्षिया एक किशोरीले ईलाका प्रहरी कार्यालयमा मंगलबार जाहेरी दर्ता गराएकी हुन् । आरोपित वडा … Continue reading निजगढका जनप्रतिनिधिमाथि लाग्यो गम्भिर आरोप, यौन दुर्व्यवहार भयो भन्दै प्रहरी कार्यालय पुगिन् किशोरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed