skip this hetauda tech

नयाँ प्रधानमन्त्री र नेपाली कांग्रेस पार्टीबाट नै बन्ने शेखर कोइरालाको दाबी

543 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ, । अबको नयाँ प्रधानमन्त्री र राष्ट्रपति नेपाली कांग्रेस पार्टीबाट नै बन्ने नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले दाबी गरेका छन् । शपथग्रहणका लागि संघीय संसद् पुगेका कोइरालाले दुवै पदमा कांग्रेसले पाउने दाबी गरेका हुन् ।

महामन्त्री गगन थापालाई हराउँदै बुधबार सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेताको रूपमा निर्वाचित भएका छन् । यता राष्ट्रपतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको चर्चा चलेको छ । पौडेल संसदीय दलको नेताको निर्वाचनमा देउवाका प्रस्तावक बनेका थिए । यता सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रले पनि पहिलो चरणमा आफूले प्रधानमन्त्री पद पाउनुपर्ने दाबी गर्दै आएको छ ।

nijgadh-supermart-adz1200-630