तीन महिनादेखि सिम्रौनगढ नगर अस्पताल ठप्प, तीन दिनभित्र सेवा सञ्चालन गर्न अल्टिमेटम

बारा–बारा उद्योग वाणिज्य संघ शाखा सिम्रौनगढले सिम्रौनगढ नगर अस्पताल सञ्चालन गर्न माग गरेको छ । तीन महिनादेखि बन्द रहेको नगर अस्पताल संचालनमा ल्याउन सिम्रौनगढ नगरपालिकासँग माग गरेको हो । अस्पताल बन्द हुदा स्वास्थ्य सम्बन्धी सेवाबाट नगरबासी बञ्चित भईरहेको भन्दै ताला बन्दी खोलर अस्पताल संचालन गराउनमा पहल गर्न संघका अध्यक्ष लालबाबु प्रसादले नगर प्रमुख किशोरी प्रसाद … Continue reading तीन महिनादेखि सिम्रौनगढ नगर अस्पताल ठप्प, तीन दिनभित्र सेवा सञ्चालन गर्न अल्टिमेटम