फ्याफुल्ला नकआउट फुटबल प्रतियोगितामा लालको योङ्ग स्टार क्लबको विजयी सुरुवात
बारा–बाराको निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरमा सञ्चालन भएको फ्याफुल्ला नकआउट फुटबल प्रतियोगितामा योङ्ग स्टार लालले विजयी सुरुवात गरेको छ । वनस्थली फुटबल क्लब सिङ्गौललाई २–० ले पराजित गर्दै योङ्ग स्टार लाल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको हो । बुधवार दिउँसो सम्पन्न उद्घाटन खेलमा योङ्ग स्टार लालका सुरेश लामाले खेलको दोस्रो हाफको ३७ औं मिनेटमा गोग … Continue reading फ्याफुल्ला नकआउट फुटबल प्रतियोगितामा लालको योङ्ग स्टार क्लबको विजयी सुरुवात
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed