वडा अध्यक्ष सुनिल गुप्ता : कार्यबाहक दिने अराजकता मच्चाउने !

काठमाडौं- प्रहरीले पक्राउ गरेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता कार्यबाहक दिएर अराजक गतिविधिमा पाईएकाे छ । अध्यक्ष गुप्ताले बारा क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालय रहेकाे जीतपुरसिमरा उपमहानगरपालिकामा तालाबन्दी गरेका थिए । उनले वडा सदस्य सीता उप्रेतीलाई कार्यबाहक दिएका थिए । कार्तिक १५ गते घरायसी कामकाजकाे लागि भन्दै कार्यबाहक दिएका … Continue reading वडा अध्यक्ष सुनिल गुप्ता : कार्यबाहक दिने अराजकता मच्चाउने !