बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल
हेटौंडा– बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश... पुरा समाचार
बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिदै
काठमाडौं । बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिदै छन् । प्रदेशसभाको आज... पुरा समाचार
बागमती प्रदेशकाे कांग्रेस प्रमुख सचेतकमा काफ्ले
काठमाडौं- नेपाली कांग्रेस बागमती प्रदेशको प्रमुख सचेतकमा पार्टी केन्द्रीय सदस्य समेत रहेका प्रदेश सभा सदस्य कुन्दराज... पुरा समाचार
बागमती प्रदेशको उपसभामुखमा एमालेकी अप्सरा निर्वाचित
मकवानपुर-बागमती प्रदेश सभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छन् । आज प्रदेशसभाको बैठकमा... पुरा समाचार
बागमतीका नवनिर्वाचित प्रदेश सांसदहरुको शपथ आज गराइदै
काठमाडौं । आज दिउँसो २ बजे बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सदस्यहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण... पुरा समाचार
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए पदबाट राजीनामा
हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिएका छन् । पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा... पुरा समाचार
बागमती प्रदेशमा कांग्रेसबाट समानुपातिक सूचीमा परेका उम्मेदवार (नामावलीसहित)
काठमाडौं। निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सार्वजनिक गरेको बन्दसूचीअनुसार... पुरा समाचार
बागमती प्रदेशसभाको बैठकमा पाँचवटा प्रतिवेदन पेस
काठमाडौं ।बागमती प्रदेशसभाको बैठकमा विभिन्न समितिको पाँचवटा प्रतिवेदन पेस भएको छ । प्रदेश संसद् बैठकमा लोकसेवा... पुरा समाचार
आज बागमती प्रदेशसभा बैठक बस्दै, ५ वटा प्रतिवेदन पेश गर्ने
काठमाडौं ।आज बागमती प्रदेशसभा बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने प्रदेश सभामा ५ वटा प्रतिवेदन... पुरा समाचार
आज बागमती प्रदेशको नीति तथा कार्यक्रम
काठमाडौं ।बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ ।... पुरा समाचार