कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षा, उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना
काठमाडौ-हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको... पुरा समाचार
लुम्बिनी प्रदेशः आज सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता हुँदै
काठमाडौं । आज लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयनका लागि उम्मेदवारी मनोनयन दर्ता हुँदै छ ।... पुरा समाचार
आज लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गरिँदै
काठमाडौ । आज लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गरिँदै छ। सत्ता गठबन्धनका शीर्ष... पुरा समाचार
तिजको अवसरमा लुम्बिनी प्रदेशमा मंगलवार सार्वजनिक बिदा
काठमाण्डौँ– लुम्बिनी प्रदेश सरकारले हरितालिका तिजको अवसरमा मंगलवार सार्वजनिक विदा दिएको छ । २०७८ चैत्र २१... पुरा समाचार
लुम्बिनी प्रदेशमा अब रगत सम्बन्धी सम्पूर्ण सेवा निःशुल्क
बुटवल-लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीहरूका लागि अब रगत सम्बन्धी सबै सेवा निःशुल्क हुने भएको... पुरा समाचार
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला कुमारी प्रहरीको नियन्त्रणमा
काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला कुमारी वली खत्री प्रहरी नियन्त्रणमा पुगेकी छन। परपुरुषको घरमा... पुरा समाचार
बजेटको आकार घटाउँदै लुम्बिनी प्रदेश, पाँच अर्ब कमको बजेट आउँदै
काठमाडौं । लुम्बिनी प्रदेशले चालु आर्थिक वर्ष ०७८÷७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाखको... पुरा समाचार
लुम्बिनीका ७१ स्थानीय तहको नतिजा सार्वजनिक, पहिलो कांग्रेस, तेस्रो एमाले
काठमाडौं ।स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । लुम्बिनीका... पुरा समाचार
लुम्बिनी प्रदेश मन्त्री सुमन शर्मा रायमाझीले गरिन् अदालतको बेवास्ता
लुम्बिनी प्रदेश । लुम्बिनी प्रदेशका कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले अदालती प्रकृयाको... पुरा समाचार
देवदहमा भेटिएका शवको अझै पहिचान भएन
रुपन्देही : रुपन्देहीको देवदहमा फेला परेका शवको अझै पहिचान हुन सकेको छैन । देवदह नगरपालिका–९ घोडाहास्थित... पुरा समाचार