इजरायलमा सम्पर्कविहीन खोजबिनका लागि सरकारले  सबै संयन्त्र परिचालन गर्नुपर्छ : सभामुख घिमिरे

इजरायलमा सम्पर्कविहीन खोजबिनका लागि सरकारले  सबै संयन्त्र परिचालन गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौ । दक्षिण इजरायलको विद्रोही समूहको हिंसात्मक आक्रमणमा परि सम्पर्कविहीन खोजबिनका लागि सबै संयन्त्र परिचालन गर्न सभामुख... पुरा समाचार

मौलिक चाडबाडको संरक्षण र संवर्द्धन गर्ने दायित्व नयाँ पुस्ताको हो : सभामुख घिमिरे

मौलिक चाडबाडको संरक्षण र संवर्द्धन गर्ने दायित्व नयाँ पुस्ताको हो : सभामुख घिमिरे

काठमाडौ। मौलिकता हस्तान्तरण गर्न नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी रहेको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले... पुरा समाचार

नेपाल–आयरल्याण्डबीचको आपसी सम्बन्ध थप विकास गर्ने विषयमा छलफल भयोः सभामुख घिमिरे

नेपाल–आयरल्याण्डबीचको आपसी सम्बन्ध थप विकास गर्ने विषयमा छलफल भयोः सभामुख घिमिरे

काठमाडौं। सभामुख देवराज घिमिरेले नेपाल र आयरल्याणको संसदबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने र आपसी सम्बन्ध थप... पुरा समाचार

सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेटवार्ता

सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेटवार्ता

काठमाडौं । आयरल्याण्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिर र आयरल्याण्डका समकक्षीसँग भेटघाट भएको छ । सभामुख... पुरा समाचार

सभामुख घिमिरेसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेटवार्ता

सभामुख घिमिरेसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छन् ।... पुरा समाचार

सदन अवरोध खुलाउन आज पनि छलफल गर्दै सभामुख घिमिरे

सदन अवरोध खुलाउन आज पनि छलफल गर्दै सभामुख घिमिरे

काठमाडौ । सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख... पुरा समाचार

प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्दै सभामुख घिमिरे

प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्दै सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्दै छन् ।... पुरा समाचार

ब्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएनः सभामुख घिमिरे

ब्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएनः सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ब्यवस्थामा परिवर्तन भए पनि अवस्थामा परिवर्तन नभएको बताएका छन् ।... पुरा समाचार

सभामुख घिमिरे र क्युवाका राजदूत एलेजान्ड्रोबीच भेटवार्ता

सभामुख घिमिरे र क्युवाका राजदूत एलेजान्ड्रोबीच भेटवार्ता

बाठमाडौ । सभामुख देवराज घिमिरेसँग नेपालका लागि क्युवाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनले सिंहदरबारमा आज शिष्टाचार भेट... पुरा समाचार

राजनीतिक दलका नेताहरु कुर्सीका लागि मात्रै होडबाजी गरिहेका छन्–सभामुख घिमिरे

राजनीतिक दलका नेताहरु कुर्सीका लागि मात्रै होडबाजी गरिहेका छन्–सभामुख घिमिरे

काठमाडौं, चैत २५ गते । वर्तमान प्रणाली नेतृत्व गरिहेका राजनीतिक दलका नेता कुर्सीका लागि मात्रै होडबाजी... पुरा समाचार