skip this hetauda tech

प्रतिनिधि सभा सदस्यको अभिमुखीकरण कार्यक्रम आजदेखि सुरु हुँदै

393 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आजदेखि प्रतिनिधि सभा सदस्यहरुका लागि २ दिने अभिमुखीकरण कार्यक्रम सुरु हुँदैछ । आज बिहान ११ बजेबाट कार्यक्रम संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु हुनेछ ।

अभिमुखीकरण कार्यक्रम बिहीवार र शुक्रवार दुई दिनसम्म चल्ने जनाइएको छ ।

nijgadh-supermart-adz1200-630