भ्वाइस अफ नेपालबाट उदायका मेचु धिमाल र साहिल लिम्बुको सिङ्गो संसार सार्वजनिक (भिडियो)

वि.सं.२०७९ माघ २१ शनिवार १३:२२
291
shares

काठमाण्डौं-गायन रियलिटी शो भ्वाइस अफ नेपालबाट निकै चर्चा बटुलेकी मेचु धिमाल र साहिल लिम्बुको सिङ्गो संसार गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा गायिका मेचु धिमालको शब्द तथा संगीतको हो । किरण राईको छायाँकन तथा सम्पादन तथा मेचु धिमालको निर्देशन भिडियोमा रहेको छ । ’सङ्गो संसार’ गीतमा मेचु र साहिलको अभिनय समेत देख्न सकिन्छ । गीतमा मायामा रहेका प्रेमील जोडिको रचनात्मक प्रेम सम्बन्धलाई देखाउन खोजिएको छ ।
भिडियो

वि.सं.२०७९ माघ २१ शनिवार १३:२२