आज भक्तपुरमा जिब्राे छेड्ने जात्रा, नवाैँ पटक जिब्रो छेडाउदै श्रेष्ठ
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा हुँदैछ । विस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौं पटक जिब्रो छेडाउने भएका छन् । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्ने गर्दछन् । व्रत … Continue reading आज भक्तपुरमा जिब्राे छेड्ने जात्रा, नवाैँ पटक जिब्रो छेडाउदै श्रेष्ठ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed