चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे दुई गैँडा
चितवन– चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट साढे ३ किलोमिटर किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी ६ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् । ६ … Continue reading चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे दुई गैँडा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed