उमाकान्त चौधरी अर्थात जनताको विजुली मन्त्री ! जसले गाउँ गाउँमा पु¥याए विद्युत (भिडियो)

काठमाण्डौं–एउटा युग थियो, टुकी र लाल्टीनको भरमा रात कटाउनु पर्ने । शहरको उज्यालो हेरेर अन्धकार जीवन बिताएका बाराको ग्रामिण भेगको अन्धकार युगको अन्त्य भयो । यसको स्रेय पाउने पात्र हुन्, उमाकान्त चौधरी । उनलाई यहाँका जनताले विजुली मन्त्रीको उपमा दिएका छन् । सरकारका खानेपानी मन्त्री रहेका चौधरी बारा क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए … Continue reading उमाकान्त चौधरी अर्थात जनताको विजुली मन्त्री ! जसले गाउँ गाउँमा पु¥याए विद्युत (भिडियो)