सरुवा विरुद्ध जीतपुरसिमराकी प्रमुख प्रशासकीय अधिकृत अदालतमा, प्रधानमन्त्री कार्यालय विरुद्ध अन्तरिम आदेश

बारा–बाराका जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले अदालत पुगेकी छिन् । मन्त्रीपरिषदबाट उपसचिव काफ्लेलाई मन्त्रालयमा तानेर सहसचिव विरेन्द्रराज भारतीलाई जीतपुरसिमरा पठाउने निर्णय गरेपछि अदालतको अपहेलना मुद्दा लिएर काफ्ले अदालत पुगेकी हुन् । ४० जना सहसचिवको सरुवा गरेको सरकारले भारतीलाई जीतपुरसिमरा सरुवा गरेको हो । टिप्पणी : ओली सरकारको प्राथमिकता : विरोधी र विपक्षीले नेतृत्व … Continue reading सरुवा विरुद्ध जीतपुरसिमराकी प्रमुख प्रशासकीय अधिकृत अदालतमा, प्रधानमन्त्री कार्यालय विरुद्ध अन्तरिम आदेश