skip this yams_Max_Hospital.jpeg

आदर्श कोतवाल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको स्वागत

291 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको आदर्श कोतवाल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको स्वागत गरिएको छ ।

गाउँपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार चौरसियालाई गाउँपालिका अध्यक्ष जवाहर प्रसाद तथा उपाध्यक्ष मिरा देवी लगायत वडा अध्यक्षहरु र कर्मचारीहरुले स्वागत गरेका हुन् ।

यसअघि त्यहाँ महेशकुमार मिश्र प्रमुख प्रशासकीय अधिकृत थिए ।

 

nijgadh-supermart-adz1200-630