रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित
काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा रौतहटका दुईवटा पालिकामा महिला उम्मेदवारहरू नगर प्रमुख पदमा निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा एक जना मात्र महिला प्रमुख रहेको जिल्लामा यसपटक दुई जना प्रमुख निर्वाचित भएका हुन । मौलापुर नगरपालिकामा दोस्रो कार्यकालको लागि रिनाकुमारी साह नगर प्रमुखमा निर्वाचित हुँदा ईशनाथ नगरपालिकामा कौशल्या देवी नगर प्रमुखमा निर्वाचित भएकी … Continue reading रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed