तेस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा निजगढका खेलाडीले जिते १० पदक

बारा–चितवनको भरतपुरमा भएको तेस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दोमा बाराका खेलाडीले १० पदक जितेका छन् । निजगढको नेत्रोदय र सत्यश्वर तेक्वान्दो डोजाङ्गका ११ खेलाडी सहभागि भएका थिए । प्रतियोगितामा निजगढका खेलाडीले ५ स्वर्ण, १ रजत र ४ कास्य पदक हात परेका छन् । कसले कुन पदक जिते स्वर्ण पदक २४ केजी तौल समुहमा सर्सिका लामा (नेत्रोदय … Continue reading तेस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा निजगढका खेलाडीले जिते १० पदक