निजगढको सडकटोलमा कारको ठक्करबाट साईकलयात्री घाईते

बारा–बाराको निजगढ ६ सडकटोलमा कारको ठक्करबाट एक साईकल यात्रु घाईते भएकी छिन् । घाईते हुनेमा स्थानीय ४५ वर्षिया लक्ष्मी श्रेष्ठ रहेकी छिन् । उनलाई शहीदचोकबाट जाँदै गरेको बा ३४ प ८४३५ नम्बरको कारले ठक्कर दिएको थियो । घाईते भएकी श्रेष्ठलाई सोही कारमा राखेर निजगढ सामुदायिक अस्पताल पु¥याईएको थियो । टाउँकोमा चोट देखिएपछि प्राथमिक उपचारपछि सिटी … Continue reading निजगढको सडकटोलमा कारको ठक्करबाट साईकलयात्री घाईते