अम्लेखगञ्जमा हात्तीको आक्रमणबाट एक महिला घाईते

बारा–बाराको जीतपुरसिमरा २१ अम्मेखगञ्जमा जंगली हात्तीको आक्रमणमा परि एक महिला घाईते भएकी छिन् । हात्तीको आक्रमणबाट स्थानीय ५१ वर्षीया रुकैदा खातुन घाईते भएकी हुन् । उनको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भईरहेको छ । चराएर ल्याएर बाध्ने क्रममा माउतेलाइ हात्तीले आक्रमण गर्याे, उपचारका क्रममा ज्यान गयाे नेपाल आयल निगम अम्लेखगञ्ज डिपोको पार्किङ पछाडी घाँस काट्न जंगलमा पुगेकी … Continue reading अम्लेखगञ्जमा हात्तीको आक्रमणबाट एक महिला घाईते