निजगढमा नालाको पानीले बगाएर ११ महिने बालकको मृत्यु

बारा–बाराको निजगढ–८ शहीदचोकस्थित नालाको पानीले बगाएर एक बालकको मृत्यु भएको छ । सलार्हीको मलंगवा–२ घर भई निजगढ–८ शहीदचोकमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका रितेश साहका ११ महिनाका छोरा ऋषि साहको मृत्यु भएको प्रहरीले जनाएको छ । अविरल वर्षाको कारण नालामा पानीको बहाव बढेको बेलामा बालक खेल्ने क्रममा पसल अगाडीको नालाभित्र पस्न पुगेको थिए । बालकलाई … Continue reading निजगढमा नालाको पानीले बगाएर ११ महिने बालकको मृत्यु