घरबाट पढ्न हिडेकी १५ वर्षीया आस्थाको शव ४ दिनपछि भारतको मोहना नदीमा भेटियो

काठमाण्डौं– धनगढी उपमहानगरपालिका–१३ की १५ वर्षीया आस्था शर्माको शव शुक्रबार बिहान मोहना नदीमा फेला परेको छ । धनगढीबाट सोमबारदेखि बेपत्ता भएकी आस्थाको खोज्ने क्रममा उनको शव भारततर्फको हल्दुघाटस्थित मोहना किनारमा फेला परेको हो । विद्यालय जान्छु भनेर घरबाट हिँडेकी आस्था त्यसपछि बेपत्ता भएकी उनको खोजीको लागि प्रहरी टोली खटिएको थियो । मोहना नदीमा फेला परेको … Continue reading घरबाट पढ्न हिडेकी १५ वर्षीया आस्थाको शव ४ दिनपछि भारतको मोहना नदीमा भेटियो