बारा १ मा एमालेकाे पुरानै अनुहार ! प्रतिनिधि सभामा मैनाली र प्रदेशमा चाैधरीलाई टिकट

बारा- बाराकाे क्षेत्र नं. १ मा नेकपा (एमाले) ले पुरानै अनुहारलाइ दाेहाेर्याउने भएकाे छ । २०७४ मा बाम गठबन्धनबाट एमालेले उठाएकाे उम्मेदवारलाई पुनः टिकट दिएकाे छ । एमालेले प्रतिनिधि सभामा अच्युत मैनाली र प्रदेश सभामा त्रिलाेकी चाैधरीलाई टिकट दिएकाे हाे । मैनाली कांग्रेसका उम्मेदवार उमाकान्त चाैधरीसंग पराजित भएका थिए भने चाैधरी कांग्रेसका पेमाशिद्वलाइ पराजित गर्दै … Continue reading बारा १ मा एमालेकाे पुरानै अनुहार ! प्रतिनिधि सभामा मैनाली र प्रदेशमा चाैधरीलाई टिकट