जीतपुरसिमरामा प्रमुख प्रशासकीय अधिकृत फुयालको गृह मन्त्रालयमा सरुवा

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बेदराज फुयालको सरुवा भएको छ । उपमहानगरपालिका हाजिर भएको दुई महिनापछि प्रमुख प्रशासकीय अधिकृत फुयाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालयमा सरुवा भएको हो । उनी असोज ७ गते हाजिर भएका थिए । त्यहाँ भदौं दोस्रो सातादेखि रित्त थियो । त्यसअघि धनुषा स्थित नगराईन नगरपालिकाको प्रमुख प्रशासकीय … Continue reading जीतपुरसिमरामा प्रमुख प्रशासकीय अधिकृत फुयालको गृह मन्त्रालयमा सरुवा