भूमि समस्या समाधान आयोग बाराकाे अध्यक्ष घलेले लिए सपथ
बारा-भूमि समस्या समाधान आयोग बाराकाे अध्यक्षमा अम्लेखगञ्जका भरतबहादुर घले नियुक्त भएका छन् । नव नियुक्त जिल्ला अध्यक्ष घलेले साेमबार शपथ ग्रहण गरेका छन् । काठमाडौंमा आयाेजित एक कार्यक्रममा ७१ जिल्लाका भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरूलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले शपथ गराएका हुन् । अध्यक्ष घले साविक अम्लेखगञ्ज गाउँ विकास … Continue reading भूमि समस्या समाधान आयोग बाराकाे अध्यक्ष घलेले लिए सपथ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed